दार्चुलामा तीन दिने साहित्य महोत्सवकाे फाेटाे फिचर

दार्चुलामा तीन दिने साहित्य महोत्सवकाे फाेटाे फिचर

तारा-किशन फाउन्डेसन अमेरिकाले नेपालको सुदूर पश्चिमी जिल्ला दार्चुलामा तीन दिने साहित्य महोत्सव सम्पन्न गरेको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई उजागर गर्ने उद्देश्य राखेर बृहत् साहित्य महोत्सव आयोजना गरिएको हो । लिपुलेककाे अाँगन खलंगामा सम्पन्न महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका १ सयभन्दा बढी साहित्यकार तथा संस्कृतिकर्मीहरुको उपस्थिति रहेको थियो । हामीले महाेत्सवका केही फाेटाेहरू

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

www.shreepage.com


Comments: